अस्ट्रेलियाको डार्विनमा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु « Khabarhub

अस्ट्रेलियाको डार्विनमा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डार्विन– अस्ट्रेलियाको उत्तरी शहर डार्विनमा गोली चल्दा ४ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार बेलुकी ६ बजे बन्दुकधारीले स्थानीय एक मोटेलमा प्रवेश गरी जथाभावी गोली चलाएर भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले बन्दुकधारीलाई गोली चलेको एक घण्टापछि पक्राउ गरेको थियो । घटनामा अरु २ जना घाइते भएको उत्तरी अस्ट्रेलियाका प्रहरीले जनाएको छ ।

एकजना मात्रै बन्दुकधारीले आक्रमण गरेको र प्रहरीले अन्य संदिग्धको खोजी कार्य नगरेको जनाइएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आक्रमण आतंकवादी प्रकृतिको नरहेको जनाएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ०५ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ