अस्ट्रेलियाको डार्विनमा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु « Khabarhub

अस्ट्रेलियाको डार्विनमा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डार्विन– अस्ट्रेलियाको उत्तरी शहर डार्विनमा गोली चल्दा ४ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार बेलुकी ६ बजे बन्दुकधारीले स्थानीय एक मोटेलमा प्रवेश गरी जथाभावी गोली चलाएर भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले बन्दुकधारीलाई गोली चलेको एक घण्टापछि पक्राउ गरेको थियो । घटनामा अरु २ जना घाइते भएको उत्तरी अस्ट्रेलियाका प्रहरीले जनाएको छ ।

एकजना मात्रै बन्दुकधारीले आक्रमण गरेको र प्रहरीले अन्य संदिग्धको खोजी कार्य नगरेको जनाइएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आक्रमण आतंकवादी प्रकृतिको नरहेको जनाएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ०५ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका