रियलले भित्र्यायो सर्बियाका २१ वर्षे योभिच « Khabarhub

रियलले भित्र्यायो सर्बियाका २१ वर्षे योभिच


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस फुटबल क्लब रियल मड्रिडले सर्बियाका स्ट्राइकर लुका योभिचलाई क्लबमा आबद्ध गरेको छ । रियलले योभिचलाई ६ वर्षका लागि क्लबमा अनुबन्धन गरेको हो । नयाँ सम्झौताअनुसार योभिच सन् २०२५ सम्म रियलमा रहने छन् ।

रियलले योभिचलाई जर्मन फुटबल क्लब फ्रान्कफर्टबाट ६५ मिलियन युरोमा टिममा लिएको जनाएको छ ।

२१ बर्षीय योभिचले यस सिजनमा ३२ खेलमा १७ गोल गरेका थिए । यो सिजनमा कमजोर उपाधिविहीन भएको रियलले नयाँ सिजनका लागि टिममा नयाँ खेलाडी खोजिरहेको छ । यसैक्रममा उनलाई टिममा भित्र्याएको हो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : १९ बजे

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय