४ किलो चाँदीका गहनासहित १ जना पक्राउ « Khabarhub

४ किलो चाँदीका गहनासहित १ जना पक्राउ


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले करिब ४ किलो बराबरको चाँदीका गहनासहित १ जनालाई पक्राउ गरेको छ ।

वीरगन्जस्थित सन्ध्या डिलक्स बसको काउन्टर अगाडि प्रहरीले ३ किलो ८ सय ग्राम चाँदीका गहनासहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको बहकादुरमाई नगरपालिका–१ बस्ने रामानन्द यादवका ३२ वर्षीय छोरा मनोज यादव छन् ।

प्रहरीले बरामद चाँदीका गहनाको बजार मूल्य १ लाख ५४ हजार ६ सय २२ रुपैयाँ रहेको जनाएको छ ।

पक्राउ पर्ेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ५७ बजे

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ