ट्रम्पलाई ११ वर्षे बालकको उपमा ! « Khabarhub

ट्रम्पलाई ११ वर्षे बालकको उपमा !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतको राजधानी लण्डन शहरका मेयर सदिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ वर्षे बालकको उपमा दिएका छन् ।

अमेरिकी टेलिभिजन सीएनएनसँग कुराकानीका क्रममा मेयर खानले ट्रम्पलाई ११ वर्षे बालकको उपमा दिएका हुन् । हाल बेलायत भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले यसअघि मेयर खानले आफ्नो शहरमा अपराधलाई रोक्न नसकेको भन्दै ‘स्टोन कोल्ड लुजर’ को संज्ञा दिएका थिए ।

मेयर खानले भने ट्रम्पको उक्त टिप्पणीबाट आफू एकरति पनि बिचलित नभएको भन्दै ट्रम्पले ११ वर्षे बालकको जस्तो व्यवहार गरेको जनाएका हुन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ९ : १८ बजे

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल