अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु | Khabarhub Khabarhub

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गणेश खनाल

अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्कमा भएको जीप दुर्घटनामा २* जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिर्खक आउदै गरेको लु १ ज १३२९ नम्वर जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ७ को खाँचीखोलामा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट जानाकारी दिए ।

दुर्घटनामा ५ जना गम्भिर घाईते भएका छन् । उनीहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

* सच्याइएको

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : १७ बजे

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो