अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेष्ट इन्डिज « Khabarhub

अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेष्ट इन्डिज


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस जितेर वेष्ट इन्डिजले अफगानिस्तानविरुद्ध पहिलो ब्याटिङको निर्णय गरेको छ ।

लिड्समा हुने खेलमा जारी विश्वकपको अन्तिम खेल्न लागेका यी दुई टोली सुखद् अन्त्यको खोजिमा रहेका छन् ।

यसअघि १ खेलमात्रै जित्न सफल वेष्टइन्डिज आजको खेलमा जित निकाल्दै सुखद् अन्त्यको खोजिमा रहँदा अफगानिस्तान विश्वकपको अन्तिम खेलमा जीत निकाल्ने लक्ष्यमा रहेको छ ।

टस हारेपछि अफगानिस्तान क्यारेबियन टोलीविरद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ०७ बजे

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग