प्रहरीका १८ जना प्रहरी निरीक्षकको काज सरुवा « Khabarhub

प्रहरीका १८ जना प्रहरी निरीक्षकको काज सरुवा


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले पारा गण सामुखुशीमा कार्यरत प्रहरी निरीक्षक रणबहादुर विष्टलाई जिल्ला प्रहरी कार्यलय बाँकेमा काज सरुवा गरेको छ भने महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रेशम प्रसाद आचार्यलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखामा काज सरुवा गरेको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरिबहादुर बस्नेतको सरुवा भएको छ ।

पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्रबहादुर बमको सरुवा भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुमा टक्कर स्वाँरलाई सरुवा गरिएको छ ।

कल्याण महाशाखामा इन्स्पेक्टर बासुदेव नेपाललाई लगिएको छ भने ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत हिरेन्द्रबहादुर रोकायालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ३ : २६ बजे

सिन्धुलीमा सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार