४९ वर्षको उमेरमा दोस्रो विवाह गरेको रहस्य खोले गोबिन्दाले « Khabarhub

४९ वर्षको उमेरमा दोस्रो विवाह गरेको रहस्य खोले गोबिन्दाले


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड चर्चित नायक गोबिन्दा आहुजाले दोस्रो पटक विवाह गरेको रहस्य खोलेका छन् । उनले सन २०१५ मै दोस्रो पटक विवाह गरेको भए पनि हाल एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त रहस्य खोलेका हुन् ।

त्यसो त गोविन्दाले नयाँ दुलहीसँग विवाह गरेका होइनन् । आमाको आग्रहमा उनले सन २०१५ मा आफ्नै श्रीमतीसँग दोस्रो विवाह गरेका हुन् ।

सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग उनले धुमधामका साथ विवाह गरे । जुन दोस्रो थियो । गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारणमा आमाको इच्छा अनुसार गरेको बताए ।

उनले भने, आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हुँ । कुनै समयका सुपरस्टार गोबिन्दा ९० को दशकपछि कमेडी जनरालाई नयाँ उचाई दिन सफल नायक मानिन्छन् ।

गोबिन्दाकी पत्नी सुनिता नेपाली मुलकी हुन् । त्यसैले गोबिन्दा बलिउडमा नेपाली ज्वाईको रुपमा समेत चिनिन्छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : २० बजे

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल