बिराटका लागि अनुश्काले २ महिना छुट्टी लिएपछि… « Khabarhub

बिराटका लागि अनुश्काले २ महिना छुट्टी लिएपछि…


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउड नायिका अनुश्का शर्माले दुई महिनाको छुट्टी लिने बताएकी छिन् ।

उनले आफ्नो टिमलाई केही किताब पढ्न र श्रीमान बिराट कोहलीसंग बस्नका लागि कम्तिमा दुई महिनाको छुट्टी मिलाउन आग्रह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘मैले धेरै काम गरेँ, सँधै यसरि प्रेसरमा काम गरेर हुन्न अब म दुई महिना छुट्टी लिन्छु ।’ भारतीय समाचार संस्थासंग कुरा गर्दै उनले भनिन् ‘केही पढ्नुछ । बिराटसंग बस्नु छ ।’

त्यसो त उनी चाँडै नै डिजिटल दुनियामा प्रवेश गर्दैछिन् । आफ्नै प्रोडक्सन हाउस क्लीन स्लेट फिल्मसको व्यानरमा ‘माई’ नामको वेभसिरिज बनाउने भएकी छिन् । उक्त सिरिजमा उनी आफू भने देखिने छैनन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ३० बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता