चितवनका कामिल मिशाराले काठमाण्डुविरुद्ध बनाए शतक « Khabarhub

चितवनका कामिल मिशाराले काठमाण्डुविरुद्ध बनाए शतक

एनपीएल तेस्रो संस्करणको दोस्रो शतक


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले शतक बनाएका छन् ।

५३ बलको सामना गर्दा चार चौका र आठ छक्काको मद्दतमा उनले शतक पूरा गरेका हुन् । यो नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको दोस्रो शतक हो ।

यसअघि पोखराका युवराज साम्राले शतक बनाएका छन् । पोखराकै कुशल भुर्तेल भने ९९ रन बनाएर आउट हुँदा शतक बनाउन चुके ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ६ : २६ बजे

एनपीएल इलिमिनेटर : चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटर खेलमा

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै

चितवनका कामिल मिशाराले काठमाण्डुविरुद्ध बनाए शतक

काठमाडौँ – विष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले

तीन महाशक्ति राष्ट्र प्रमुख सी, ट्रम्प र पुटिन एउटै मञ्चमा

सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम

काठमाडौँ– सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको