दिनेशको ‘सेल्फी किङ’ मा विपिन कार्की « Khabarhub

दिनेशको ‘सेल्फी किङ’ मा विपिन कार्की


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्कीले सुवास थापा र दिनेश राउतले निर्माण गर्ने फिल्म ‘सेल्फी किङ’ मा अभिनय गर्ने भएका छन् । यसअघि विपिनले सोही टिमसँग चलचित्र ‘प्रसाद’ मा समेत काम गरेका थिए । केही दिनअघि मात्र उनलाई फिल्मको शीर्ष भूमिकामा अनुबन्ध गरिएको हो ।

निर्माण टिमका अनुसार यो फिल्मको छायांकन भदौदेखि हुनेछ । फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्ने बताइएको छ । सापकोटाले यसअघि चलचित्र ‘आइ एम सरी’ मा अभिनय गरेका थिए ।

चलचित्रमा नायिका को रहने भन्ने अझै टुङ्गो छैन । विपिन कार्कीको केन्द्रीप भूमिका रहने भनिएको यो फिल्मको आधिकारिक घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ०८ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर