जंगली जनावर भगाउन भरुवा बन्दुक पड्काउँदा एक जनाको मृत्यु « Khabarhub

जंगली जनावर भगाउन भरुवा बन्दुक पड्काउँदा एक जनाको मृत्यु


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– आदर्श गाउँपालिका-५ बस्ने ५० वर्षीय जंग भुलले शनिबार राति भरुवा बन्दुक पड्काउँदा सोही ठाउँ बस्ने १८ वर्षीय तपेस लोहारको मृत्यु भएको छ ।

सोही ठाउँस्थित सलामीडाँडा सामुदायिक बन नजिक खेतको किनारमा जंगली जनावर भगाउन भुलले एकनाले भरुवा बन्दुक पड्काउँदा टाउकोमा लागेपछि लोहारको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले भुललाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : ३१ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले