विराज भट्टको ‘साङ्लो’ कार्तिक १५ मा « Khabarhub

विराज भट्टको ‘साङ्लो’ कार्तिक १५ मा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माणको औपचारिक घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र ‘साङ्लो’ ले रिलिज मिति तय गरेको छ । विराज भट्ट र निकिता चण्डक स्टारर यो फिल्म आउँदो कार्तिक १५ गतेदेखि प्रदर्शन हुने भएको हो ।

निर्माण टिमका अनुसार फिल्म तिहार तथा छठ पर्वको अवसर पारेर रिलिज हुनेछ । चलचित्रको निर्देशन विराज भट्टले नै गरेका हुन् । विराजको कमब्याक भनिएको यो फिल्ममा लभस्टोरी र एक्सन प्याक हुने छ । फिल्ममा निकिता चण्डक विराजको अपोजिटमा देखिनेछिन् ।

निकिताले फिल्मको कथावस्तु मन परेकाले अभिनयका लागि राजी भएको बताएकी थिइन् ।

यस्तै फिल्ममा शिवम् अधिकारीको स्किृप्ट छ । विराजले‍ यो फिल्मका लागि झण्डै १ वर्षदेखि तयारी गरेका थिए ।

चलचित्रमा कथा हालको समाज हेरेर त्यही अनुसार तयार पारेको निर्माण टिमले जनाएको छ । यो फिल्मको ‌औपचारिक घोषणा बैशाखमा गरिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ३ : ४६ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई