मलेसियामा नेपाली खेलाडीलाई दुई स्वर्ण « Khabarhub

मलेसियामा नेपाली खेलाडीलाई दुई स्वर्ण


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले दुई स्वर्ण पदक जितेका छन् । नेपालका तेक्वान्दो खेलाडी आयुश ढुंगेल र रीमा खत्रीले मलेसियामा स्वर्ण जितेका हुन् ।

अगष्ट २ देखि ४ तारिखसम्म भएको प्रतियोगितामा आयुशले पुरुष ३८ केजीमुनि तथा रीमाले महिला ३६ केजीमुनि स्वर्ण जितेका हुन् । आयुशले व्यक्तिगत पुम्सेमा पनि थप एक कांस्य जिते । व्यक्तिगत पुम्सेमै चन्दु शाहीले पनि कांस्य जित्न सफल भइन् । महिला ३६ केजीमुनि हेमकला जिरेलले रजत जितिन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ५७ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका