फेसबुकमा फेरि समस्या « Khabarhub

फेसबुकमा फेरि समस्या


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा पुनः समस्या आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्टहरु अपलोड भएका छैनन् भने म्यासेन्जरमा तस्बीर पठाउनसमेत समस्या भएको छ ।

केही प्रयोगकर्ताको फेसबुक प्रोफाइल फोटोमा प्रयोगकर्ताको वास्तविक नभई अर्कै तस्बीरहरु समेत देखिएका छन् ।

विश्वका विभिन्न मुलुकका फेसबुक प्रयोगकर्ताहरुले अर्को सामाजिक सञ्जाल ट्वीटरमार्फत् फेसबुकमा समस्या आएको जानकारी दिइरहेका छन् ।

फेसबुकले कस्तो किसिमको समस्या आएको हो भन्नेबारे कुनै टिप्पणी गरिसकेको छैन । यद्यपि केही समययता फेसबुकमा बारम्बार यस्ता समस्याहरु आउने गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा