कतार विश्वकपको लोगो सार्वजनिक « Khabarhub

कतार विश्वकपको लोगो सार्वजनिक


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रतिक चिह्न (लोगो) सार्वजनिक भएको छ । मंगलबार बेलुकी फिफाले विश्वकपको लोगो सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको लोगोले गल्फ राष्ट्रहरुको पहिचान झल्काउने संस्कृति र मरुभूमिलाई प्रस्तुत गरेको छ । लोगो सार्वजनिक हुनुलाई फिफाले विश्वकपको तयारीको अर्को महत्वपूर्ण सफलताका रुपमा अर्थ्याएको छ ।

३२ राष्ट्रको सहभागीता रहने विश्वकपको २२ औं संस्करण हो । कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ ।

सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ । कतारका विभिन्न स्थानमा विश्वकपका खेल खेलाइने छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ३ : ५४ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा