कतार विश्वकपको लोगो सार्वजनिक « Khabarhub

कतार विश्वकपको लोगो सार्वजनिक


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रतिक चिह्न (लोगो) सार्वजनिक भएको छ । मंगलबार बेलुकी फिफाले विश्वकपको लोगो सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको लोगोले गल्फ राष्ट्रहरुको पहिचान झल्काउने संस्कृति र मरुभूमिलाई प्रस्तुत गरेको छ । लोगो सार्वजनिक हुनुलाई फिफाले विश्वकपको तयारीको अर्को महत्वपूर्ण सफलताका रुपमा अर्थ्याएको छ ।

३२ राष्ट्रको सहभागीता रहने विश्वकपको २२ औं संस्करण हो । कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ ।

सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ । कतारका विभिन्न स्थानमा विश्वकपका खेल खेलाइने छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ३ : ५४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी