सिरहाका विभिन्न ठाउँबाट बरादम घरेलु मदिरा नष्ट « Khabarhub

सिरहाका विभिन्न ठाउँबाट बरादम घरेलु मदिरा नष्ट


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहाको विभिन्न ठाउँमा बरामद अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

सिरहाको सीमावर्ती क्षेत्र माड़र लगायत विभिन्न स्थानमा अवैध रुपमा सञ्चालनमा रहेको अवैध घरेलु मदिरा तथा मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो ।

सिरहाको नरहा गाउँपालिका –३ , सिरहा नगरपालिक–१२ सारस्वर सिरहा नगरपालिकाकै वड़ा १५ र १७ माडर र बरियारपट्टी गाऊँपालिका –३ लगायतका स्थानमा प्रहरीले एकै पटक छापा मारी फेला परेको अवैध रुपमा सञ्चालन घरेलु मदिरा र भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिराज बोहराले जानकारी दिए ।

यसरी इलाका प्रहरी कार्यालय माड़रका इन्चार्ज प्रहरी नायब निरीक्षक देव कृष्ण यादवको नेतृत्वमा खटीएको प्रहरी टोलीले लुकाई छिपाई राखिएको तयारी मदिरा अन्दाजी आठ सय लिटर र एक हजार दुई सय पचीस लिटर मदिरा तैयार गर्न राखिएका कच्चा पदार्थ नष्ट गरेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ०० बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका