डल्फिन संरक्षण गर्न महोत्सव « Khabarhub

डल्फिन संरक्षण गर्न महोत्सव


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली-विश्वमै दुर्लभ डल्फिन संरक्षण गर्न कैलालीमा महोत्सव हुने भएको छ ।

यही भदौ २८ गतेदेखि ३० गतेसम्म कैलाली होटल व्यवसायी सङ्घको आयोजनामा टीकापुरमा महोत्सवको आयोजना गर्न लागिएको हो ।

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा देखिने डल्फिनको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको कैलाली होटल व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।

‘डल्फिन संरक्षण संवद्र्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा डल्फिन अवलोकन गर्न पाइने, कर्णाली नदीमा जलयात्राको व्यवस्था र स्थानीय संस्कृति झल्कने प्रस्तुति गरिने जनाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ०६ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री