केकीको सुन्दरता (१३ तस्वीर) « Khabarhub

केकीको सुन्दरता (१३ तस्वीर)


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री केकी अधिकारी यतिबेला चर्चामा छिन् । उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा केकीको जोडी दीपकराज गिरीसँग हुनेछ ।

म्युजिक भिडियोमा समेत व्यस्त केकी सुन्दरताका कारण पनि चर्चामा रहने गर्छिन् । व्यापारिक हिसाबले चलचित्र असफल भए पनि उनको अभिनयको भने तारिफ हुने गर्छ । केकी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण केकी सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।

सुन्दरता र अभिनयका कारण लाखौँ फ्यान कमाएकी केकी ‘छ माया छपक्कै’ पछि चलचित्र ‘झिंगे दाउ’ मा देखिनेछिन् । यो फिल्मको कथाले आफूलाई लोभ्याउने बताउँछिन् केकी ।

नायिकासँगै फिल्म मेकिङमा समेत व्यस्त केकी पछिल्लो समय निकै व्यस्त छिन् । उनी यही क्षेत्रमा सधै सक्रिय रहन सकियोस् भनेर चलचित्र मेकिङमा समेत लागेको बताउँछिन् ।

रिलिजको क्रममा रहेको चलचित्र ‘छ माया छपक्कै’ बाट आशावादी केकी भन्छिन् – ‘यो फिल्म मेरा लागि महत्त्वपूर्ण किन पनि छ भने यो फिल्ममार्फत धेरै दर्शकमाझ पुग्न सक्छु ।’

तस्वीरहरू: अदीप श्रेष्ठ

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : १२ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक