बालबिबाहको आरोपमा सल्यानमा ७ जना पक्राउ « Khabarhub

बालबिबाहको आरोपमा सल्यानमा ७ जना पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– बालबिबाह गराएको आरोपमा सल्यानमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

शिद्धकुमाख गाउँपालिका–४ मा बालबिबाह हुँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीको टोलीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १९–१९ बर्षका बेहुला–बेहुलीसहित बेहुलाका बुवा लोकबहादुर बोहरा, आमा माया बोहरा, बेहुलीकी बुबा रत्नबहादुर रावत, आमा कलौटी रावत र जाजरकोट कुशे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नविन आचार्य रहेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ५ : ५८ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार