इंग्लिस प्रिमियर लिग फुटबल–टोटनह्याम र इभर्टनले बराबरी खेले « Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल–टोटनह्याम र इभर्टनले बराबरी खेले


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले बराबरी खेलको छ ।

एभरर्टनको मैदानमा आइतवार राति सम्पन्न खेल १–१ को बराबरीमा सकिएको थियो ।

टोटनह्यामले ६३ औं मिनेटमा गरेको गोललाई जोगाउन नसक्दा इभर्टनसँग पारजित भएको हो ।

अलिले ६३ मिनेटमा गोल गरेका थिए । तर खेलको ७९ औं मिनेटमा सन होङ मिन रातो कार्ड खाँदै बाहिरिएसँगै १० खेलाडीमा सिमित रहेको टोटनह्याममाथि खेलको इन्जुरीसमयमा इभर्टनका तोसुनले गोल गरेका थिए ।

एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजको गोलीगाँठोमा गम्भीर चोट लागेको छ ।

सनको ट्याकलका कारण गोमेज लडेका हुन् र आफ्नो कारणले विपक्षी टिमका साथी खेलाडी गम्भीर चोटग्रस्त भएपछि सन रोएका हुन् । ट्याकलका कारण सनले सिधै रातो कार्ड पाएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ०६ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन