लुट्न सके लुट’-२ को तयारीमा पशुपति शर्मा « Khabarhub

लुट्न सके लुट’-२ को तयारीमा पशुपति शर्मा


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक गायक पशुपति शर्मा नयाँ गीतको तयारीमा जुटेका छन् ।

‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ बोलको गीत ल्याएर चर्चासँगै विवादमा तानिएका शर्माले अहिले लुट्न सके लुट भाग-२ को तयारीमा रहेको बताएका छन् ।

गायक शर्माले नयाँ गीतमा उनले देश र नेतालाई नभएर जुवा तास खल्ने, केही काम नगर्ने जस्ता युवाहरुलाई समेट्ने बताएका छन्।

उनले गीतमा काम नगर्ने आमा-बुवालाई दुख दिने जस्ता कार्य गर्ने छोरा-छोरीलाई समेट्ने बताएका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : ०६ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्