एमसीसीविरुद्ध नेपाल बलिङ गर्दै, पारससहित तीन जनाले नखेल्ने « Khabarhub

एमसीसीविरुद्ध नेपाल बलिङ गर्दै, पारससहित तीन जनाले नखेल्ने


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमसीसीविरुद्ध नेपाली टोलीका निवर्तमान कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने र तिव्र गतिका बलर सोमपाल कामी नखेल्ने भएका छन् ।

नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले अहिले नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

त्रिबि क्रिकेट मैदानमा एमसीसीले टस जितेर पहिले ब्यटिङ गर्ने निर्णय गरेको हो ।

पारस र सन्दिप रेष्टमा रहेका बताइएको छ।

एमसीसीविरुद्व खेल्ने एकदिवसिय खेलमा पारस टिममा रहेका थिएनन् भने सन्दिप र सोमपाल टिममा भए पनि एकदिवसीय खेलको टिममा छैनन्।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : २३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको