एमसीसीविरुद्ध नेपाल बलिङ गर्दै, पारससहित तीन जनाले नखेल्ने « Khabarhub

एमसीसीविरुद्ध नेपाल बलिङ गर्दै, पारससहित तीन जनाले नखेल्ने


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमसीसीविरुद्ध नेपाली टोलीका निवर्तमान कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने र तिव्र गतिका बलर सोमपाल कामी नखेल्ने भएका छन् ।

नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले अहिले नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

त्रिबि क्रिकेट मैदानमा एमसीसीले टस जितेर पहिले ब्यटिङ गर्ने निर्णय गरेको हो ।

पारस र सन्दिप रेष्टमा रहेका बताइएको छ।

एमसीसीविरुद्व खेल्ने एकदिवसिय खेलमा पारस टिममा रहेका थिएनन् भने सन्दिप र सोमपाल टिममा भए पनि एकदिवसीय खेलको टिममा छैनन्।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : २३ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट