कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै « Khabarhub

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण खड्गीले बताएका छन् । 

सभापतिको उम्मेदवारी फिर्ताको आग्रह आएपछि आफूले छलफल गरे पनि उम्मेदवारीभने कायमै रहेको उनले बताए । “मेरो उम्मेदवारी फिर्ता भएको छैन,” खड्गीले भने, “हामी सभापतिका उम्मेदवारहरुबीच छलफल भएको हो । तर, सहमतिमा नपुगेका कारण मेरो उम्मेदवारी कायम छ ।”

गगन थापाविरुद्ध सभापतिमा दुईजनाले उम्मेदवारी दिएका थिए । कृष्णसिंह राठौरले उमेदवारी फिर्ता गरेका छन् भने खड्कीले उमेदवारी कायमै राखेका हुन् । 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १० : ०६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण