“पार्टीभित्र पछि लडौंला, अहिले कम्यूनिष्टविरूद्ध लडौं”- डा कोइराला « Khabarhub

“पार्टीभित्र पछि लडौंला, अहिले कम्यूनिष्टविरूद्ध लडौं”- डा कोइराला


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिष्ट निरंकुशताविरूद्ध लड्नुपर्ने समयमा कांग्रेस आफैभित्रको समस्यामा फसिरहनु मुलुक र प्रजातन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।

नेपाल ट्रेड यूनियन कांग्रेसको ७३औं स्थापना दिवसको अवसरमा आयोजित “शुभकामना आदानप्रदान कार्यक्रम”मा सम्बाेधन गर्दै नेता कोइरालाले भने, “पार्टी भित्र मनमुटाव र तिक्तता हुन्छ, त्यसका लागी पछि लडौंला। यतिबेला मुलुक कम्युनिष्ट सर्वसत्तावादमा फसेको छ। कम्युनिष्ट अधिनायकवादविरूद्ध लड्न एकजुट हुनुहोस्।”

कार्यक्रममा डा कोइरालाले कम्युनिष्टहरू जसरी पनि प्रजातन्त्र समाप्त गर्न लागेकाले मुलुक भयावह दुर्घटनातर्फ गइरहेको संकेत गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ५ : ३० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर