गत वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पनि यसै वर्ष « Khabarhub

गत वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पनि यसै वर्ष


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नोबेल प्रतिष्ठानले यस वर्ष साहित्य विधामा दुई वटा नोबेल पुरस्कार प्रदान गने भएको छ । स्वीडेनको स्टकहोल्मस्थित नोबेल प्रतिष्ठानले साहित्य विधातर्फ यो वर्ष दुई वटा नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

यौन दुराचारको प्रकरण बाहिर आएपछि नोबेल प्रतिष्ठानले अघिल्लो वर्ष साहित्य विधातर्फको नोबेल पुरस्कार दिएको थिएन । ‘नोबेल पुरस्कार प्रदान गर्न फेरी संभव हुनेछ, यो वर्षको शरद ऋतुमा अघिल्लो वर्ष तथा यस वर्ष साहित्यमा नोबेल पुरस्कार प्रदान गरिनेको नाम घोषणा गरिनेछ ।’ नोबेल प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि प्रतिष्ठानकी कार्यसमिति सदस्य क्याट्रिना फ्रोन्स्टेन्सनका पति जन क्लुद आनोविरुद्ध २० जनाभन्दा धेरै महिलाले यौन दुव्र्यवहार तथा बलात्कारको आरोप लगाएपछि नोबेल प्रतिष्ठानले अघिल्लो वर्ष साहित्य विधातर्फको नोबेल पुरस्कार प्रदान गरेको थिएन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ३२ बजे

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका

राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्।

आजका समाचार : सहकारीसम्बन्धी अध्यादेश जारी, अतिक्रमित संरचना हटाउन गृहको सर्कुलर र सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको रणनीति

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र