पत्नी र सहयोगीसहित सेतो घोडा चढेर पेक्तु पर्वत पुगे किम « Khabarhub

पत्नी र सहयोगीसहित सेतो घोडा चढेर पेक्तु पर्वत पुगे किम


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विभिन्न कारणले चर्चामा आउँछन् । आणविक अस्त्र उत्पादन र परीक्षणका कारण विश्व चर्चित बनेका उनी सेतो घोडा र पर्वत भ्रमणका विषयले पनि चर्चामा आउँछन् ।

अहिले पनि किमले पेक्तु पर्वतको भ्रमण गरेका छन् । यसलाई चासोका साथ हेरिएको छ । उनी उत्तर कोरियाको पवित्र मानिने पेक्तु पर्वतको भ्रमण निस्केका तस्वीरहरु सार्वजनिक भएका छन्। तस्वीरहरुमा उन पत्नी र सहयोगीसहित सेतो घोडामा चढेर उनले सो पर्वत पुगेको देखिन्छ ।

यो पर्वतलाई कोरियाली प्रायद्वीपकै सबैभन्दा पवित्र मान्छन्। २ हजार सात सय ४४ मिटर उचाइमा रहेको सो पर्वतमा दुई महिनाको अवधिमा किम दोस्रो चोटी पुगेका हुन्। यसअघि पनि कुनै ठूलो निर्णय लिनुअघि किमले सो पर्वतको भ्रमण गर्ने गरेका थिए। अहिले पनि सहयोगीसहित पुगेकाले के निर्णय होला भन्ने कौतुहलता पनि जगाएको छ ।

हेर्नुहोस सेतो घोडामा सवार किमका तस्वीर

 

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : ०६ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता