भिटेनको गीत युट्युबको ट्रेन्डिङ एकमा « Khabarhub

भिटेनको गीत युट्युबको ट्रेन्डिङ एकमा


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापर भिटेन (समीर घिसिङ) ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘थाहा छैन’ बोलको गीत भिटेनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई उमन बाइबाले निर्देशन गरेका हुन् भने सुरज दर्लामी मगरले खिचेका हुन् ।

यो गीत युट्युबमा नेपालको ट्रेन्डिङ नम्बरमा १ मा परेको छ । पछिल्लो समय चर्चामा रहेका भिटेनले यसअघि फिल्म ‘सरौतो’ को एक गीत गाएका थिए ।

हालै सार्वजनिक गरिएको गीतमा दर्शकले मन परेको कमेन्ट गरेका छन् । छाडा शब्द प्रयोग नगरी भिटेनले गीत गाएको भन्दै फ्यानले धन्यवाद समेत भनेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ३७ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड