हाइब्रिड गाडीका दिएको राजश्व छुट खारेज « Khabarhub

हाइब्रिड गाडीका दिएको राजश्व छुट खारेज


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हाइब्रिड गाडीमा दिँदै आएको भन्सार छुट खारेज गरेको छ ।

अर्थ मन्त्रालयले गत १६ गते राजपत्रमा सूचना प्रशाशित गरेर विगतमा हाइब्रिड गाडीमा दिएको छुट खारेज गरेको जानकारी गराएको छ ।

अर्थ मन्त्रालयले चालू वर्षको आर्थिक ऐनमार्फत भन्सार र अन्तः शुल्कमा ५०.५० प्रतिशत छुट दिने कानुनी व्यवस्था गरेको थियो ।

हाइब्रिड गाडी अन्य गाडीहरुको तुलनामा फरक छ। यसले वातावरणमा समेत सहयोग पुर्याउँदछ। हाइब्रिड गाडी दुई प्रकारको शक्तिको उपयोग गर्ने साधन हो ।

एउटा इलेक्ट्रिकबाट चल्ने र अर्को इन्धनबाट चल्ने । हाइब्रिड गाडीले इन्धनको खपत कम गर्ने र वातावरणिय पर्यावरणका जोगाउने विज्ञहरुले बताएका छन् । जसका कारण वातावरण सफा हुने दाबी गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ४२ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन