अस्पतालबाट आज डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली, राष्ट्रपति पुगिन् अस्पताल « Khabarhub

अस्पतालबाट आज डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली, राष्ट्रपति पुगिन् अस्पताल


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

आज दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएकी थिइन् ।

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमा थिए ।

प्रधानमन्त्री ओलीले अब एक हप्ता पूर्ण रुपमा आराम गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  २ : ३० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको