धादिङ प्रहरीद्वारा सात सय किलो बढी लागुऔषध नष्ट « Khabarhub

धादिङ प्रहरीद्वारा सात सय किलो बढी लागुऔषध नष्ट


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ–जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न समयमा बरामत गरेको लागु औषध नष्ट गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको अवैध लागु औषध चरेश २सय ७४ किलो ८५ ग्राम‚ गाँजाको धुलो ३सय ९० किलो ३८ ग्राम‚ बिउ जस्तो देखिने गाँजाको धुलो १ सय ९ किलो ११ ग्राम‚ चरेश बनाउने तयारी अवस्थाको गाँजाको धुलो ३२ किलो ९ सय १० ग्राम शुक्रबार नष्ट गरिएको हो ।

बरामद भएका लागुऔषध गाँजा र चरेस जिल्ला प्रहरी कार्यालय धादिङमा नष्ट गरिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ५ : २२ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार