अनुप र वर्षाको ‘पुरानो बुलेट’ का तीन पोस्टर | Khabarhub Khabarhub

अनुप र वर्षाको ‘पुरानो बुलेट’ का तीन पोस्टर


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनुपविक्रम शाही अभिनित फिल्म ‘पुरानो बुलेट’ का एकसाथ तीन पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक तीन पोस्टरमा कलाकारको फरक हाउभाउलाई देखाइएको छ ।

हङकङमा फेब्रुअरी २३ तारिखमा प्रिमियर हुने यो फिल्म त्यसपछि मात्र नेपालमा रिलिज हुनेछ । फिल्मले केही समयपछि ट्रेलर सार्वजनिक गर्ने जनाएको छ ।

फिल्ममा अनुप, वर्षा र मालाका अलावा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, शिव मुखिया लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्ममा हरि घलेको छायांकन र अर्जुन जिसीको सम्पादन छ भने कथाका हिसाबले फिल्मले पूर्वी नेपालको सामान्य परिवेशलाई उठाएको निर्माण टिमले बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका