शरीरलाई रोग लाग्न नदिने भिटामिन ‘सी’ कस्ता फलफूलमा पाइन्छ ? « Khabarhub

शरीरलाई रोग लाग्न नदिने भिटामिन ‘सी’ कस्ता फलफूलमा पाइन्छ ?


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरलाई स्वास्थ्य राख्नको लागि भिटामिन सीको आवश्यक पर्छ । शरीरको रोग प्रतिरोधात्कम क्षमतालाई बलियो बनाउन र शरीरलाई उर्जा दिन भिटामिन सीको महत्वपूर्ण भूमिका रहन्छ ।

त्यसले हामीले दैनिक खाने खानामा भिटामिन सीको मात्रा हुनुपनर्छ । आज हामी तपाईंलाई भिटामिन सी पाइने खानेकुराको विषयमा जानकारी दिनेछौं ।

भिटामिन सी पाइने खानेकुरा

अमला

अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । एउटा अमलामा ४ वटा निबूवामा हुने भिटामिन पाइन्छ । अमलाको नियमित सेवनले पाचन प्रणालीलाई स्वस्थ्य राख्छ ।

सुन्तला

सुन्तलामा भिटामिन सी र फाइबर प्रशस्त मात्रामा पाइन्छ । सुन्तलाको नियमित सेवनले शरीरलाई स्वास्थ्य बनाउँछ ।

ब्रोकाउली

हरियो काउलीमा भिटामिन सी धेरै हुन्छ । जसले हाम्रो शरीरलाई स्वास्थ्य राख्छ ।

मेवा

मेवामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । मेवा खाँदा पाचन प्रणाली राम्रो बन्नुका साथै हाम्रो शरीरको छालालाई पनि चम्किलो बनाउँछ ।

स्ट्रबेरी

भिटामिन सीको अर्को भण्डार स्ट्रबेरी हो । यसको प्रयोग स्वास्थ्यका लागि फाइदाजन छ ।

भुईकटर

भुईकटर भिटामिन सीको स्रोत भण्डार हो । यसको प्रयोगले शरीरलाई स्वास्थ्य राख्छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ०० बजे

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका

रविलाई जिम्मा लगाएर हिँडे बालेन, केन्द्रीय सदस्यको निर्वाचनपछि सचिवालय र पदाधिकारीको निर्णय हुने

काठमाडौं- यही आइतबारदेखि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेता चितवनमा

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष