बार्सिलोना सेल्टाभिगोसँग हार्यो « Khabarhub

बार्सिलोना सेल्टाभिगोसँग हार्यो


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केही दिन अघि मात्र स्पेनिस ला लिगाको उपाधि जितेको वार्सिलोनाले पराजय व्यहोरेको छ ।

शनिवार राति मेस्सी, स्वारेज र पिकेलाई आराम दिईएको खेलमा वार्सिलोना सेल्टा भिगोसंग २-० गोलले पराजित भएको हो ।

म्याक्सि गोमेजले सेल्टाकालागि पहिलो गोल खेलको ६७ औं मिनेटमा गरेका थिए ।

त्यस्तै ८८ मिनेटमा लागो आसपासले गोल गर्दा लिग विजेता वार्सा स्तव्ध भयो ।

मंगलबार लिभरपुलसंग एनफिल्डमा च्याम्पियन्स लिगको दोस्रो लेग खेल्न लागेको वार्षाका लागि यो पराजयले झट्का दिएको छ । पहिलो लेगमा वार्सा ३-० गोलले विजयी भएको थियो

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : १३ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट