बार्सिलोना सेल्टाभिगोसँग हार्यो « Khabarhub

बार्सिलोना सेल्टाभिगोसँग हार्यो


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केही दिन अघि मात्र स्पेनिस ला लिगाको उपाधि जितेको वार्सिलोनाले पराजय व्यहोरेको छ ।

शनिवार राति मेस्सी, स्वारेज र पिकेलाई आराम दिईएको खेलमा वार्सिलोना सेल्टा भिगोसंग २-० गोलले पराजित भएको हो ।

म्याक्सि गोमेजले सेल्टाकालागि पहिलो गोल खेलको ६७ औं मिनेटमा गरेका थिए ।

त्यस्तै ८८ मिनेटमा लागो आसपासले गोल गर्दा लिग विजेता वार्सा स्तव्ध भयो ।

मंगलबार लिभरपुलसंग एनफिल्डमा च्याम्पियन्स लिगको दोस्रो लेग खेल्न लागेको वार्षाका लागि यो पराजयले झट्का दिएको छ । पहिलो लेगमा वार्सा ३-० गोलले विजयी भएको थियो

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : १३ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका