प्रिमियर लिग थप रोचक, उपाधि विजेताका लागि अन्तिम खेल कुर्नु पर्ने | Khabarhub Khabarhub

प्रिमियर लिग थप रोचक, उपाधि विजेताका लागि अन्तिम खेल कुर्नु पर्ने


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– डिभोक ओरिजितले निर्णायक गोल गर्दा लिभरपुर इंग्लिस प्रिमियर लिगो शीर्ष स्थानमा उक्लिएको छ ।

यस संगै उपाधि भिडन्तमा रहेको म्यान्चेस्टर सिटीलाई थप दबाब बढेको छ भने लिग विजेताको छिनोफानो अन्तिम खेलले गर्ने भएको छ ।

शनिबार राति सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले न्यूक्यासलमाथि ३–२ को संघर्षपूर्ण जीत निकालेको हो ।
खेलको १३ औं मिनेटमा लिभरपुलका लागि भानले पहिलो गोल गरेका थिए ।

तर त्यसको ६ मिनेट बित्न नपाउँदै न्यू क्यासलका लागि अट्सुले गोल फर्काएका थिए । पहिलो हाफमा अग्रता बनाउने क्रममा सलाहाले २८औं मिनेटमा गोल गरेका थिए ।

५४ औं मिनेटमा न्यु क्यासलका लागि रनडनले गोल गर्दा उपाधि होडमा रहेको लिभरपुल दबावमा आएको थियो ।

८६ औं मिनेटमा ओरगिले गोल गर्दा लिभरपुलले महत्वपूर्ण तीन अंक जोडेको छ ।

जितसंगै लिभरपुल ३७ खेलबाट ९४ अंकसहित पहिलो नम्बरमा उक्लिएको छ । एक खेल कम खेलेको सिटीको ९२ अंक छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ३८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको