भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु « Khabarhub

भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला– भेनेजुएलामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको ज्यान गएको छ । राजधानी कराकासबाछ पश्चिमी प्रान्त कोएडेसका लागि उडेको हेलिकोप्टर कराकासनजिक दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाका क्रममा हेलिकोप्टरमा सबार सबै ७ सैनिक मारिएको भेनेजुएलाको रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले हेलिकोप्टर दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको जनाएको छ ।

हेलिकोप्टर दुर्घटना भएको समयमा राष्ट्रपति निकोलस मादुरो सैनिक परेडको निरीक्षणका लागि कोएडेसमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ०४ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको