नम्रताको ‘जाइरा’ टिजर आउट (भिडियो) « Khabarhub

नम्रताको ‘जाइरा’ टिजर आउट (भिडियो)


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नम्रता श्रेष्ठ र अनुपविक्रम शाही स्टारर फिल्म ‘जाइरा’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नम्रता श्रेष्ठलाई एक्सन अवतारमा उभ्याइएको छ ।

आउँदो भदौ ६ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठलाई मार्शल आर्ट खेलाडीको भूमिकामा देख्न सकिन्छ ।

यस्तै चलचित्रमा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय छ ।

निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर पटकथा तयार पारेको यो चलचित्रमा लोकेश बज्राचार्यले सम्पादन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत छ । यस्तै फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । फिल्मलाई एक मार्सल आर्टिस्टको बदलाको कथामा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ४३ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत