नम्रताको ‘जाइरा’ टिजर आउट (भिडियो) « Khabarhub

नम्रताको ‘जाइरा’ टिजर आउट (भिडियो)


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नम्रता श्रेष्ठ र अनुपविक्रम शाही स्टारर फिल्म ‘जाइरा’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नम्रता श्रेष्ठलाई एक्सन अवतारमा उभ्याइएको छ ।

आउँदो भदौ ६ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठलाई मार्शल आर्ट खेलाडीको भूमिकामा देख्न सकिन्छ ।

यस्तै चलचित्रमा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय छ ।

निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर पटकथा तयार पारेको यो चलचित्रमा लोकेश बज्राचार्यले सम्पादन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत छ । यस्तै फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । फिल्मलाई एक मार्सल आर्टिस्टको बदलाको कथामा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ४३ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय