च्याम्पियन्स लिगका शुरुवातकर्ता योहानसनको निधन « Khabarhub

च्याम्पियन्स लिगका शुरुवातकर्ता योहानसनको निधन


२२ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगका पूर्व अध्यक्ष लेनार्ट योहानसोनको निधन भएको छ ।

च्याम्पियन्स लिगको अवधारणा ल्याएका उनको ८९ वर्षको उमेरमा बुधबार उनको मृत्यु भएको हो । युरोपियन फुटबलको नियामक निकायमा योहानसोनले सन् १९९० देखि २००७ सम्म अध्यक्षता गरेका थिए ।

उनले युरोपियन कपलाई सन् १९९२ मा केही देश थप गराउँदै च्याम्पियन्स लिगमा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

योहानसोन सने १९९८ मा फिफा अध्यक्षको चुनावमा उठेका थिए ।

जसमा उनी पूर्व अध्यक्ष सेप ब्लाटरसँग १११ भोटले पराजित भएका थिए ।
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्षले विज्ञप्ति जारी गर्दै जोहानसोनको निधनले मर्माहत तुल्याएको बताएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ६ : ०४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका