उत्तर कोरियाले दियो अमेरिकालाई कडा चेतावनी « Khabarhub

उत्तर कोरियाले दियो अमेरिकालाई कडा चेतावनी


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– उत्तर कोरियाले आफ्नो मुलुकविरुद्धको लगाइएको प्रतिबन्धबारे अमेरिकालाई नयाँ चेतावनी जारी गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले केसिएनएले उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकासँग वार्ताका लागि उचित कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने अमेरिकाले यसो नगरे आफ्नो धैर्यताको बाँध टुट्ने चेतावनी दिएको हो ।

कूटनीतिक वार्ताका लागि अमेरिकाले आफ्नो शैली परिवर्तन गर्नुपर्ने केसीएनएले जनाएको छ । अमेरिकाले पछिल्लो एक वर्षमा दुई मुलुकबीचको सम्बन्धमा आएको परिवर्तन मध्यनजर गरी आफ्नो शैली परिवर्तन गर्नुपर्ने केसीएनएले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ४९ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले