किम जोङ उनलाई चित्त नबुझ्दा खेलकुद समारोह नै रोकियो ! « Khabarhub

किम जोङ उनलाई चित्त नबुझ्दा खेलकुद समारोह नै रोकियो !


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया– उत्तर कोरियामा जारी विशाल खेलकुद समारोहप्रति उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले असन्तुष्टि जनाएपछि स्थगित भएको छ ।

गत सोमबारबाट शुरु भएको खेलकुदको आयोजकप्रति सर्वोच्च नेता किम जोङ उनले असन्तुष्टि जनाएपछि खेलकुद समारोह जुन १० पछि हुने गरी सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खेलकुदको आयोजनालाई अझ परिष्कृत गर्नका लागि खेलकुद स्थगित गरिएको जनाइएको छ । यद्यपि किम जोङ उन उक्त खेलकुदको कुन पक्षमा असन्तुष्ट बने यसबारे केही खुलाइएको छैन ।

यसअघि गत सोमबार किम जोङ उन तथा उनकी श्रिमती रि सोल जूले अन्य वरिष्ठ अधिकारीसँग उक्त खेलकुद उद्घाटन समारोहको अवलोकन गरेका थिए । उत्तर कोरियामा हुने खेलकुद समारोहमा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरु आउने गर्छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : ०८ बजे

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल