क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प, सचेत रहन आग्रह | Khabarhub Khabarhub

क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प, सचेत रहन आग्रह


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया-दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्पका गएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आउन बाँकी छ । उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै ६.४ म्याग्निच्युडको भूगर्भ विभागले जनाएको छ ।

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ। क्यालिफोर्नियाको गभर्नरको आपतकालीन कार्यालयका प्रवक्ता ब्र्याड एलेक्जाण्डरले रिजक्रेस्ट क्षेत्रमा खोज तथा उद्धारका टोली खटाइएको बताए।

उनले फेरि यसको परकम्प आउन सक्ने भन्दै सचेत रहनु सुझाव दिएका छन् । नगरका मेयर पेग्गी ब्रिडेनले आपतकालीन स्थितिको घोषणा गरिएको बताएकी छन् ।

भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन्।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : २४ बजे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ

प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

काठमाडौं– काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ । कलेजको