अफगानिस्तानमा तालिबानको आक्रमणपछि ६ सुरक्षाकर्मी मारिए « Khabarhub

अफगानिस्तानमा तालिबानको आक्रमणपछि ६ सुरक्षाकर्मी मारिए


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् ।

कन्दाहार प्रान्तको मिवान्द जिल्लामा रहेको बजारस्थित एक प्रहरी चौकीमा तालिबान लडाकुको समूहले गरेको आक्रमणपछि भएको झडपका क्रममा अरु ४ सुरक्षाकर्मी घाइते भएका छन् ।

झपडको क्रममा तालिबान लडाकू तर्फपनि हताहती भएको तर यस यकिन सङ्ख्या भने प्राप्त नभएको अधिकारीले जनाएका छन् ।

घटनाबारे तालिबानले भने कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : ५१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६