शुक्रराज अस्पताल बस्तीभन्दा बाहिर सार्न प्रस्ताव | Khabarhub Khabarhub

शुक्रराज अस्पताल बस्तीभन्दा बाहिर सार्न प्रस्ताव


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई वस्ती क्षेत्रभन्दा बाहिर सार्न प्रस्ताव गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको बैठकमा सरुवा रोगसम्बन्धी अस्पताल टेकुको बस्तीकै बीचमा रहेकाले बस्ती बाहिर सार्न प्रस्ताव गरिएको हो ।

मानव बस्तीको बीचमा सरुवा रोग अस्पताल हुँदा कुनै समय जटिल किसिमको सरुवा रोगको महामारी फैलिएको अवस्थामा टेकु अस्पतालमा उपचार गराउने क्रममा त्यहाँका स्थानीयमा समेत रोग सर्ने खतरा रहेको भन्दै अस्पताललाई बस्ती नभएको क्षेत्रमा सार्नुपर्ने आवश्यकता रहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ४ : ३० बजे

अखिल क्रन्तिकारीको २३ औं नेतृत्व छनोटका लागि मतदान

काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को

बढ्यो अपराध, बैंकिङ कसुरमै एक चौथाइ !

काठमाडौं – नेपालमा पछिल्लो समय आपराधिक घटनाहरूमा वृद्धि भएको पाइएको

एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग

साताका संगीत : ट्रेन्डिङमा प्रकाश र दुर्गेश (भिडियो)

काठमाडौं – अहिले संगीततर्फ युट्युब ट्रेन्डिङको शीर्ष दुई स्थानमा गायक

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री

भद्रपुर– यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम