बार्सिलोना हरेक उपाधि जीत्ने गरी भिड्नेछ – मेस्सी « Khabarhub

बार्सिलोना हरेक उपाधि जीत्ने गरी भिड्नेछ – मेस्सी


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कप्तान लियोनल मेस्सीले नयाँ सिजनमा स्पेनिस महारथी बार्सिलोना नयाँ सिजनका सबै उपाधि हात पार्ने लक्ष्यसहित भिड्ने बताएका छन् ।

गएको सिजनमा कोपा डेल रे को फाइनल र च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित हुँदा उपाधिबाट टाढिएको बार्सिलोना यो सिजनमा अधिकाशं उपाधि हात पार्ने लक्ष्यमा रहेको छ ।

पछिल्ला बर्षहरुमा स्पेनको बलियो क्लबका रुपमा स्थापित बार्सिलोना युरोपमा आफ्नो प्रभुत्व जमाउन चाहन्छ । ‘मैले अघिल्लो सिजनमा जे भनेको थिएँ । त्यहीँ दोहोर्‍याउन चाहन्छु’, मेस्सीले भने, ‘हामी एक भएर अझै हरके उपाधिका लागि भिड्ने छौं ।’

मेस्सीले आफूहरुसँग नयाँ ‘आइडिया’ रहेको र त्यसको प्राप्तिका लागि उर्जासमेत रहेको बताएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : ३१ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट