च्याम्पियन्स लिग– महत्वपूर्ण तीन खेलाडी बाहिर राखेर उत्रिदै युभेन्टस « Khabarhub

च्याम्पियन्स लिग– महत्वपूर्ण तीन खेलाडी बाहिर राखेर उत्रिदै युभेन्टस


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटलियन क्लव युभेन्टसले महत्वपूर्ण तीन खेलाडीलाई च्याम्पियन्स लिगको समूह चरणबाट बाहिर राखेको छ ।

सिरिए लिग बिजेता युभेन्टसले घोषणा गरेको २२ सदस्यीय टिममा इमरी कान र मान्जुकिजसहित कप्तान जर्जियो चिलिनीपनि टोलीबाट बाहिर रहेका छन् । कम्तान चिलिनी भने घुँडाको चोटका कारण टोलीमा नअटाएका हुन् ।

युभेन्टसका बोस माउरिजिनो सारीले टोलीमा ६ जना नयाँ खेलाडीलाई अवसर दिएका छन् । जसमा वेल्सका मिडफिल्डर एरोन राम्सि पनि रहेका छन् ।

सिरि ए क्लब युभेन्टसले च्याम्पियन्स लिगका समुह चरणमा स्पेनिस क्लब एट्लेटिको मड्रिड, वायर लिभरकुसेन र लोकोमोटिभ मस्कोसंग खेल्नेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : २१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले